१ श्रावण २०८३, शुक्रबार

कैलालीका पत्रकारले प्रशासनमा धर्ना दिए दोषी पक्राउ क्रम जारी

एसीपी संवाददाता

३१ भाद्र २०७७, बुधबार ०३:१३ मा प्रकाशित

दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले आन्दोलन जारी राखेको छ।

सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ

सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना पक्राउ

पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको हो।

आईतवार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासङ्घ कैलालीको अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो। सभार दिनेशखबर / फाईल तस्बिर दिनेशखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] कैलालीका पत्रकारले प्रशासनमा धर्ना द… […]

1
0
Would love your thoughts, please comment.x
()
x