१ श्रावण २०८३, शुक्रबार
गुप्ता द्वारा बड़ा दशैको शुभकामना व्यक्त
कृष्णनगर , असोज,२६
कपिलवस्तु जिल्लाको कृष्णनगर वडा नं २ बस्ने प्रतिनिधि शभा सदस्य मंगल प्रसाद गुप्ताका सांसद प्रतिनिधि वृजेश कुमार गुप्ताले बड़ा दशैको शुभकामना व्यक्त गरेका छन् l
अनुरोध सहित बड़ा दशैको अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै बड़ा दशै पर्व मनाउन अनुरोध गरे साथै तथा बड़ा दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
गुप्ताले बड़ा दशैको पर्ब शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मर्यादित ढंगले पर्व मनाउन अनुरोध गरेका छन ।
Subscribe
Login
0 Comments



