३२ असार २०८३, बिहीबार
गोरखा नगरपालिका एवम् आँबुखैरेनी गाँउपालिकाबीच अनुभव आदन प्रदान
भरतपुर महानगरपालिका र गोरखा नगरपालिका एवम् आँबुखैरेनी गाँउपालिकाबीच अनुभव आदन प्रदनान कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगर सभा हलमा भएको कार्यक्रममा अन्तरपालिका अनुभवलाई साटासाट गरिएको थियो । विषेश गरी गोरखा नगरपालिकाले पर्यटन वर्ष २०२५ मनाउन लागेको पूर्वसन्धयामा भरतपुर महानगरसँग भरतपुर भ्रमण वर्ष २०२४ को पर्यटन प्रर्वद्धन सम्बन्धी अनुभव बारेमा भरतपुर नगरको तर्फबाट मेयर रेनु दाहालले मन्तव्य दिनु भयो । त्यस पश्चात गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगर तथा आँबुखैरेनी गाँउपालिका अध्यक्ष शुक्र चुमानले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

Subscribe
Login
0 Comments



