१ श्रावण २०८३, शुक्रबार

गोर्खाका डाक्टर मिया मुस्लिम युवाको लागि प्रेणा श्रोत

एसीपी संवाददाता

१३ आश्विन २०८१, आईतवार ०९:४६ मा प्रकाशित

३५ बर्ष का डा. अमिर मियाँ  गोर्खा, नेपालको पहाडी जिल्लाका  हुन् । जसले  युकेको ‘युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्ड’ बाट व्यवसाय प्रशासनमा विद्यावारिधि (PhD) पूरा गर्नुभएको छ।

उहाँ मुस्लिम समुदायबाट पीएचडी स्तरको पढाइ गर्ने थोरै व्यक्तिहरूमध्ये एक हुनुहुन्छ र सम्भवतः पहाडी क्षेत्रबाट पहिलो मुस्लिम समुदाय बाट हुन ।

मुस्लिम विद्यार्थीहरूका लागि एक ठूलो प्रेरणाका श्रोत पनि बनेका छ्न ।  जो उच्च शिक्षाको सपना देखिरहेका छन्। मुस्लिम समुदायका युवाहरूलाई उहाँकै कार्यकुशलता अनुसार मेहनत गर्न आवश्यक रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x