१ श्रावण २०८३, शुक्रबार
जनमत पार्टी बाँकेको गाउँ कमिटी गठन, बरसाती नाउँको अध्यक्षतामा सात ७ सदस्यीय समिति

जनमत पार्टी बाँकेले जय स्वराज,जय जनमत भन्ने नाराका साथ बाँकेका बिभिन्न स्थानहरुमा गाउँ कमिटी गठन अभियान थालेको छ । जनमत पार्टी बाँकेले जानकी गाउँपालिका वडा नम्बर ६ मा आफ्नो बन्जारे गाउँको गाउँ कमिटी बरसाती नाउँको अध्यक्षतामा सात ७ सदस्यीय समिति गठन गरेको छ ।

कार्यक्रममा विभिन्न पार्टीका लक्ष्य उद्धेश्य बारेमा कार्यकर्तालाई प्रशिक्षण गरिएको थियो । कार्यक्रममा मन्तब्य राख्दै माधव बर्माले मधेशको मुक्ति जनमतले नै गर्न सक्ने भनि जनतालाई जागरुक हुन आव्हान गरेका थिए । कार्यक्रममा जनमत पार्टी बाँकेका सचिव राजितराम बर्माको मुख्य उपस्थितिमा गरिएको थियो बाँके जिल्ला इन्चार्ज एवम् केन्द्रिय सदस्य मो. ईरफान शेषले जानकारी दिनु भयो ।
Subscribe
Login
0 Comments



