२ श्रावण २०८३, शनिबार

जिल्ला प्रशासन र धर्मगुरुहरूको संयुक्त छलफल

एसीपी संवाददाता

६ कार्तिक २०७७, बिहीबार १७:३७ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र इस्लाम धर्मगुरुहरूको संयुक्त छलफल समपन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मौलाना र मुस्लिम धर्मगुरुहरूको संयुक्त छलफल समपन्न गरेको छ ।

उक्त छलफलमा नजिकदै गरेको पैगम्बर मोहम्मद दिवसको उपलक्ष्यमा ( COVID-19) को संक्रमणका कारण आ-आफ्नो घरमा बसेर मनाउने र कुनै पनि किसिमको र्याली ननिकाल्ने निर्णय गर्दै अनुरोध समेत गरेको प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले जानकारी दिए साथै पैगम्बर मोहम्मद दिवसको दिन सार्वजनिक बिदा समेत दिनु पर्ने माग सरकार संग राखेको उहाले बताए ।
यता भने अक्टूबर ३० सन् २०२० का दिन पैगम्बर मोहम्मद दिवसको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले शुभकामना संदेश जारी समेत गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x