३२ असार २०८३, बिहीबार

देश बनाउन सक्ने एकमात्र पार्टी नेकपा एमाले हो : मुख्यमन्त्री कँडेल

एसीपी संवाददाता

१६ माघ २०८१, बुधबार १०:३६ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देश बनाउन सक्ने एकमात्र पार्टी नेकपा एमाले भएको बताएका छन्।

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले एमालेले जहिले पनि राष्ट्र र जनतालाई केन्द्रमा राखेर जनपक्षीय काम गरेको बताएका हुन् ।

उनले दक्षिण एसियाको इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि हालसम्मका कम्युनिस्ट सरकारले जनपक्षीय काम गरेका कारण एमालेप्रति जनताको विश्वास बढिरहेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x