३२ असार २०८३, बिहीबार

नाम लेखिएकाे तर नाम हराएकाे” “सिन्धी रेष्टुरेन्ट” ।

एसीपी संवाददाता

५ चैत्र २०८१, बुधबार ११:४९ मा प्रकाशित

नाम लेखिएकाे तर नाम हराएकाे” “सिन्धी रेष्टुरेन्ट” ।

“कभी महफ़िलों का गुलशन था, आज ख़ामोशी की सौगात है,
वो एकलौता रेस्टोरेंट, जो कभी सबकी मुलाक़ात था।”

वक़्त ने जो रौनक़ें छीनी, वो किसी दौर में यहीं बसी थीं।”

कुनै बेलाकाे नेपालगञ्जकाे चर्चित रेष्टुरेन्ट सिन्धी रेष्टुरेन्ट नेपालगञ्जियाकाे पहिचान थियाे ।

खाजा खान, चिया कफी खान त्यहाँ बस्ने ठाउँ भेट्दैन्थ्याे तर आजकाे समयमा एक उजाड घर “नाम लेखिएकाे तर नाम हराएकाे” “सिन्धी रेष्टुरेन्ट”काे अनुहार ।

आ-आफ्नाे बितेका पलकाे सम्झना गराैं, त्यहाँ बसेर गरेकाे खुराफातकाे समीक्षा गराैं, साथी भाईलाई दुःख दिएका छाै भने माफी मागाैं ।

घमण्ड नगराैं, एक से एक सिकन्दर यहाँ से गायब हाे गए जिनकी कभी तुती बाेलती थी ।

समय बाेल्छ, व्यक्ती बाेल्दैन, त्यसैले समयमा सबैकाे सम्मान गराैं, राम्रो कार्य गराैं, अहम् नगराैं ।-निजी विचार ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x