३२ असार २०८३, बिहीबार

नेकपा एमालेको कृष्णनगर १२ मा वडा कमिटी गठन

एसीपी संवाददाता

२७ फाल्गुन २०८१, मंगलवार २०:१३ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु फाल्गुन २७

नेपाल कम्युनिस्ट पार्टी एमालेको जरा अभियान अन्तर्गत
आज कुष्णनगर वाड्रा नं १२ जोशी डिहवामा राजेश चौधरी को अध्यक्षतामा ११ सदस्यि वडा कमिटी गठन गरिएको छ।

अब्दुल सलामको अध्यक्षता, प्रमुख अतिथि प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, विशिष्ट अतिथि जगदीश गुप्ता अतिथि जिल्ला कमिटी सदस्य कमरेड शिवप्रसाद जसवाल, माबुद खान, कुष्णनगर नगर उपाध्यक्ष समसुल हुदा खान उपसचिव निखलेश पान्डेय लगायत अतिथि हरुको उपस्थितिमा वडा कमिटी गठन गरिएको छ।

लगभग पच्पन्न जना अन्य पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा सामेल भएका हुन्। नवनिर्वाचित टिम र पार्टी प्रवेश गरेका हरुमा हादिँक बधाई एवं सफल कार्यकाल को शुभकामना अतिथि हरूले ब्यक्त गर्दै पार्टी प्रति वफादार भएर लाग्न सबैलाई आग्रह समेत गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x