१ श्रावण २०८३, शुक्रबार

नेपालगन्जमा  इको नेपाल फाउन्डेसनकाे दोश्रो कार्यसमिति निर्वाचित

एसीपी संवाददाता

२५ आश्विन २०८१, शुक्रबार ०८:२५ मा प्रकाशित

नेपालगन्जमा  इको नेपाल फाउन्डेसनकाे दोश्रो कार्यसमिति निर्वाचित भएको घोषणा गर्दछौ निर्वाचनमा सहभागी हुने मध्य संस्थामा आफ्नो स्थान पाउनु भएकोमा सबै निर्वाचित पद अधिकारीहरूलाई सफलताकाे कामना गर्दै धेरै धेरै शुभकामना व्यक्त गर्दछौ।
अध्यक्ष – सुहेल शाह
उपाध्यक्ष्य- मुस्कान शाह
महा-सचिव – करन शाहू
कोष-अध्यक्ष- प्रेक्ष केसी
सह सचिव – राजन शाहू
सदस्य – कवि भारती
सदस्य- चन्दा शाही
सदस्य- सौरभ शाह
सदस्य- अस्मिता ओली
सदस्य- शिव कुमार मौर्य
सदस्य – विशाल गुप्ता
सदस्य- दुर्गेश कुमार शाह
बोर्ड मेम्बर :कैहकशानुर खान
बोर्ड मेम्बर:कबि भरती
सबै जनालाई सफल कार्यकालको सुभकामना
इको नेपाल फाउन्डेसन कार्यसमिति
सेवा नै धर्म।
स्वास्थ्य नै जीवन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x