३२ असार २०८३, बिहीबार
नेपालगन्जमा सोमबार बृहत मोटरसाइकल -याली
अवस्था बदल्न, व्यवस्था बदलों भन्ने नाराका साथ यही फाल्गुन १९ गते रामलीला मैदानमा रास्ट्रवादी, राष्ट्रप्रेमीहरुको भेला ।
राजसंस्था भ्रष्टाचारको अन्त्य,प्रदेश खारेजी वा सनातन सापेक्ष हिन्दु अधिराज्य कायम गर्न आज वृहत् र्याली नेपालगन्जमा आयोजना गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा संयोजक, आन्दोलन परिचालन समितिका डा. धवल शम्शेर राणाको अनुसार राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य पूनःस्थापना, प्रदेश खारेजी, भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य सहित राम लीला मैदानमा बृहत मोटरसाइकल र्याली आरम्भ हुँदैछ । यस अवसरमा एकजुट भएर अघि बढ्न, मोटरसाइकल र्यालीमा सहभागी हुन आम नेपाली दिदीबहिनी दाजुभाइ, समान विचारधारा भएका दल, समूह, अभियान, व्यक्ति, संस्थालाई अनुरोधका साथ आह्वान गरिएको छ।
Subscribe
Login
0 Comments



