१४ आश्विन २०८३, बुधबार

नेपालमा मंगलबार थप १६० जनामा कोरोना संक्रमण

एसीपी संवाददाता

२७ माघ २०७७, मंगलवार १२:०५ मा प्रकाशित

नेपालमा मंगलबार थप १६० जनामा कोरोना पुष्टि भएको छ

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । त्यस्तै थप दुई जनाको कोरोनाका कारण ज्यान गएको छ भने हालसम्म नेपालमा दुई हजार ४७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १६५ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ६८ हजार ४३१ जना निको भएका छन् ।

त्यस्तै हाल १७ सय ३७ जना आइशोलेशनमा र ८७ जना क्वारेन्टाइनमाा छन् । त्यस्तै हालसम्म २१ लाख १ हजार ५९ वटा पिसिआर गरिएको छ ।अय

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x