२८ श्रावण २०८३, बिहीबार

नेपालमा राजनितिक हस्तक्षेप र गुप्तचरहरुको सक्रियता

एसीपी संवाददाता

२१ पुष २०७७, मंगलवार १०:५८ मा प्रकाशित

अरुण सिंह / नेपालमा पछिल्लो समय सत्तारुढ दलभित्रको राजनीतिक संकटका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनका लागि चीन र पाकिस्तानी गुप्तचरहरु सक्रिय भएकै बेलामा प्रधानमन्त्रीले ससद बिघटन गर्दा तत्काल चिनियाँ कम्यूष्ट पार्टीका नेता र नेपाल स्थित चिनियाँ राजदुत यान्छी सक्रिय भएको तर्क छ अहिले नेपाली जनताले यो प्रश्न खडा गर्न शुरु गरेका छन् कि यो िचनको राजनितीक हस्तक्षेप हो कि नै नेपालमा कोरोनाविरुद्धको लडाइँमा स्वास्थ्यकर्मीको रुपमा चीनले जासुसीको संख्या बढाउनुका साथै उनीहरुको सक्रियता राजनितीक हस्तक्षेप समेत बढेको भन्ने बिभिन्न नेपाी समाचारमा प्रकाशित भइरहेको बेला नेपाली जनतालाई यस बारेमा जानकारी कसले दिने ।

चिनियाँ गुप्तचर संस्था ुमिनिस्ट्री अफ स्टेट सेक्युरिटीको उपस्थिति नेपालमा निकै बाक्लो रहेको छ । चीनको विदेशी जासुसी गर्ने गुप्तचर प्रहरी संगठन एमएसएस हो । त्यसैगरी नेपाल(भारत सीमा विवादमा पाकिस्तानले आफ्नो फाइदा लिने प्रयास गरिरहेको बेलामा के हामी नेपालीहरु हाम्रो बिवाद भए न भए पनि हामी आफ्नो समाचार आफै गर्छौ पाकिस्तानका एजेन्सीहरुको हामी काम छैन के सरकारले भन्ने सक्छ । पाकिस्तानका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रयास समेत गरेको समाचारहरु्मा आएको थियो । भारत संग जे जस्तौ बिवाद भए पनि हामी आफै कुरा गर्न सक्नु पर्ने यस्मा नेपालले आफुलाई भारतविरुद्ध प्रयोग हुनबाट जोगिनु पर्छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले परराष्ट्र मन्त्रालयमा औपचारिक पत्र पठाएका हुन र उक्त पत्रमार्फत प्रधानमन्त्री ओलीसँग संवादका लागि प्रस्ताव गरेको समेत समाचार आएको हो । यससँगै पाकिस्तानी आईएसआईको संख्यामा पनि बढाइएको जनाइएको छ । ग्रेटर नेपालका अभियन्ता फडिन्द्र नेपालले पाकिस्तान र चिनियाँ दूतावासमा भेट गरेको समेत समाचार माध्यमहरुलाई जानकारी दिएका थिए । चीनले आफ्नो छिमेकीहरुलाई उचालेर भारतविरुद्ध प्रयोग गर्ने रणनीति लिएको श्रोतको दावी छ । चीन र पाकिस्तानले नेपाललाई भारतविरुद्ध प्रयोग गरेर अर्को मोर्चा बनाउने तयारी गरेका छन् । चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई भारतविरुद्ध प्रयोगका लागि ठूलो भूमिका खेलेकी छन् ।
यान्छी यसअघि पाकिस्तानका लागि राजदूत भइसकेकी व्यक्ति हुन् । यसअघि नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सा सार्वजनिक भएपछि नेपाल(भारत सम्बन्धमा दरार पैदा भएको छ । यसको मौकाको फायदा लिन् चिन र पाकिस्तान सक्रिय भएको हो ।

अहिल पनि चिन र पाकिस्तानका जासुसहरु राजनितीक मोडलाई आफ्नो हिसाब भिडाउने प्रयासमा रहेको बिभिन्न समाचार एजेन्सीहरुले समाचार प्रकाशित गर्दै आएका छन् तर ती जासुस कहाँ छन् के नेपाल सरकारलाई यस बारेमा जानकारी छ, छ भने नेपाली जनतालाई पनि यस बारेमा जानकारी दिन जरुरी रहेको छ । अहिले भारत संगको बिवाद हुदाँ हामी बिरोध गर्छौ भने हाम्रो नेपालमा ठाडै चिनीयाँ राजनितिक हस्तक्षेप बन्द हुनु पर्छ । बिगत छ महिनाबाट बिभिन्न अनालइन समाचारहरुमा प्रकाशित समाचार एजेन्सीहरुबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x