२ श्रावण २०८३, शनिबार
नेपालमा लक्ष्मीको पुजाको दिन पनि १ हजार ९ सय ४६ जनामा कोरोना पुष्टि
नेपालमा शनिबार थप १ हजार ९ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको ज्यान गएको छ भने हालसम्म १२ सय १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै गत २४ घण्टामा थप २५ सय ३ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा १ लाख ७० हजार ६ सय ३२ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ३६ हजार ४ सय ५२ जना संक्रमित आइशोलेशनमा छन् भने १ हजार ५७ जना क्वारेन्टाइनमा छन् , हालसम्म १६ लाख दूई हजार ६०३ वटा पिसिआर भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Subscribe
Login
0 Comments


