१ श्रावण २०८३, शुक्रबार
पत्रकार महासंघमा नवनिर्बाचितहरूलाई सम्मान
सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकम द्वारा नेपाल पत्रकार महासंघमा नवनिर्बाचितहरूलाई शुक्रबार नेपालगन्जमा सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक एव प्रधान सम्पादक कृष्ण जि सी ले नेपाल पत्रकारमहासंघ बाँके र प्रदेश समितीमा नवनिर्बाचित पदाधिकारी,सदस्य केन्द्रीय परिषद सदस्य , प्रदेश परिषद सदस्यहरूलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो
कार्यक्रम सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक एव प्रधान सम्पादक कृष्ण जि सी को सभापतित्वमा सम्पन्न भएको थियो
Subscribe
Login
0 Comments



