३२ असार २०८३, बिहीबार

पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुकोसमेत आंशिक प्रभाव

एसीपी संवाददाता

२ चैत्र २०८१, आईतवार ०९:४० मा प्रकाशित

पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा बिहानैदेखि चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x