पाकिस्तानी सेनाका लागि जासुसी गर्ने पक्राउ
पाकिस्तानका एक हिन्दू भागचन्द , १९९८ मा परिवारसँग भारत आए भारतीय संवैधानिक प्रणाली , उनीहरूलाई सजिलै भारतीय नागरिकता दिईएको थियोे ।
भारतमा रहेर पाकिस्तानी एजेन्सीलाई सुचना दिने भारतमा पक्राउ परिरहेका छ्न । पाकिस्तान बाट आएका एक हिन्दु परिवार नै पाकिस्तानी सुराकी रहेको खुलासा भएको छ । पाकिस्तान बाट आएका भागचन्दले दिल्लीमा ट्याक्सी चलाउन थाले
अनि पाकिस्तानको ISI सँग भारतको बारेमा जानकारी साझा गर्न थालेका थिए ।
राजस्थान प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पाकिस्तानको लागि जासुसी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
महत्त्वपूर्ण प्रश्न यो हो कि
पाकिस्तानी हिन्दूहरूलाई भारतीय नागरिकता प्रदान गर्ने
भारत सरकार रणनीतिले भारतमै खतरा उतप्न्न हुन लागेको हो । कतै भारतले जानाजानी पाकिस्तानी जासूसहरूलाई आश्रय दिइरहेका त छैनौ नि, ?
जब भागचन्द आईएसआई एजेन्ट र पाकिस्तानी जासूस हुन सक्छन् भने सीमा हैदर किन पाकिस्तानी जासूस हुन सक्दैनन् ? सिमा हैदर जस्ता हजारौं छ्न जुन सजिलै भारतमा सरण लिएका छ्न । नेपालमा रहेका अबैध बाङ्लादेशी नागरिक र रोहिङ्या मुस्लिम पनि नेपाल शरण लिएका छ्न । नेपालमा बसोबास गरि नेपाली नागरिकता प्राप्त हुने पछि भारत तिर जाने हुन नेपाल सरकार र भारत सरकार सचेत हुन जरुरी रहेको छ ।



