२ श्रावण २०८३, शनिबार

प्रधानमन्त्री ओलि संग भेट् सुखद अनुभव – नरेन्द्र मोदी

एसीपी संवाददाता

७ आश्विन २०८१, सोमबार ११:०५ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले नेपालका प्रधानमन्त्री लाई भेट्न् पाएकोमा खुसी व्यक्त गरेका छन । उनले आज सामाजिक संजालमा भनेका छ्न कि   ( प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो ।  भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं।  हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो )

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x