३२ असार २०८३, बिहीबार
प्रधानमन्त्री ओलिलाई स्वास्थ्य समस्या
प्रधानमन्त्री केपि शर्मा ओलिलाई स्वास्थ्यमा सामान्य समस्या भएपछि सशस्त्र प्रहरी दिवसको कार्यक्रममा उपस्थित हुन सकेनन ।
आज आयोजित कार्यक्रममा प्रधानमन्त्री लाई आएको स्वास्थ्यमा समस्या देखिएपछि सशस्त्र प्रहरी दिवस–२०८१ को अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा उपस्थित हुन नसक्ने श्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलिलाई चिसोका कारण समस्या आएको हो । वहाँको घाँटीमा समस्या आएकोले स्वर भासिएको जनाएको छ। यो सङै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरिएको छ ।
Subscribe
Login
0 Comments




