३२ असार २०८३, बिहीबार

बर्दियामा सिमा नाका खोलनको लागि अब्दुल खांन द्वारा भारतिय मन्त्रीलाई अनुरोध

एसीपी संवाददाता

१३ फाल्गुन २०८१, मंगलवार ११:५८ मा प्रकाशित

बर्दियाको ८४ किलो मिटर सिमाना भारत संग जोडिए पनि साना(छोटी) भंसार कार्यालय नभएको कारण सर्वसाधारण जनताले दु:ख झेलिरहेका छन । बर्दियामा अचानक विरामी हुँदा पनि गाडीहरु आवतजावतमा समस्या हुने गरेको छ ।
कंचनपुर जिल्लाको महेन्द्रनगरमा प्रादेशिक महोत्सवकोे उदघाटन समारोहमा पुर्ब मन्त्री माननीय अब्दुल खानले सिमा नाका सहज पार्न अनुरोध गर्नु भयो । उत्तराखण्डका मन्त्री र भारत सरकार लाई  मंचमा माननीय अब्दुल खांन द्वारा लिखित रुपमै भारतको उत्तराखण्ड राज्यको प्रभावशाली मन्त्री सतपाल महराजलाई अनुरोध गर्नु भेएको थियोे । यस विषयमा उत्तर प्रदेशको मुख्य मन्त्री योगी आदित्य नाथ  र भारतको प्रधानमन्त्री नरेद्र मोदी छलफल गरी समस्या समाधान गरिने अश्वासन भारतिय मन्त्री सतपाल महाराज  दिनुभयो भएकाे छ।
तत्कालिन सन 2009 मा नेपाल,भारत विच भएको समझौता अनुसार बर्दियामा नाका खुल्नू पर्थ्यो तर अहिले सम्मा पनि नेताहरु त्यसैलाई भाजाई भोट लिनु हुन्छ भन्दै पुर्ब मन्त्री खानले भन्नू भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x