१३ आश्विन २०८३, मंगलवार

बाँकेका पुर्ब मन्त्री तथा नेकपा नेता यादवको निधन

एसीपी संवाददाता

१ माघ २०७७, बिहीबार ११:२५ मा प्रकाशित

नेकपा बाँकेका नेता तथा केन्द्रीय सदस्य तथा पुर्व खानेपानी तथा सरसफाई राज्य मन्त्रि दिनेशचन्द्र यादवको कोरोनाको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको छ ।

नेपालगन्ज । नेकपा बाँकेका नेता तथा केन्द्रीय सदस्य तथा पुर्व खानेपानी तथा सरसफाई मन्त्री राज्य मन्त्रि दिनेशचन्द्र यादवको कोरोनाको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको छ ।

गम्भिर प्रक्रितिको कोरोना देखिएको उहाँलाई नेपालगन्ज्बाट थप उपचारका लागी हेलिकप्टरदेखि काठमाडौ लगेर उपचार गराइरहदापनि उहाँको स्वास्थमा सुधार नहुँदा बिहीबार आज मृत्यु भएको जनाएका छन् ।

https://acpnewsnepal.com/?p=13662#.YAApmnYzbIU
भुमि ब्यबस्था समस्या समाधान आयोग का केन्द्रिय सद्स्य रहेका यादवको आज बिहान २,३० बजे काठमाडौको ग्राण्डि हस्पिटलमा निधन भएको हो ।
यादवको भेन्टीलेटरमा राखेर उपचार गराउदै आइएको थियो । यादव राजनितीमा निकै सक्रिय र ईमान्दार छबिका ब्यक्ति हुन् । उनी थुपै्र पटक चुनाव लडेका आएका थिए । उनले बाँकेका सासद मो.ईस्तिायाक राईलाई चुनाव हराउदै पहिलो पटक चुनाव जिते र राज्य मन्त्री सम्म पुगे् ।

अहिले उनको बसाई नेपालगंजमा रहेको छ भने उनी नरैनापुर बाँके राप्तीपारी बघौडा क्षेत्रमा बसोबाँस रहेको थियो उनी माओबादी भुमितग भएको बेला घर क्षति पुरयाउने बेला सम्मका संकटका समाना गरेका हुन अहिले पनि उनी त्यो कुरा बिसंन नसक्ने घाउ दिएको बताउछन्र उनी आफनो राजनिती भारतको श्रावस्ती जिल्लाको भिन्गा बसेर गर्दै गर्थै माओवादीहरु १२ बुँदे सँँम्झौता पछि उनी नेपाली राजनितीमा खुलेर लागेका हुन । उनीलाई त्यती मधेशी जनअधिकार फोरमका तत्काल केन्द्रिय अध्यक्ष उपेन्द्र यादव धेरै पटक पार्टी प्रबेश र जिल्ला अध्यक्षकाृ्े प्रस्ताव गरेका थिए तर उनी नेकपा एमालेमै बसेर राजनिती गरेको हुन । अहिले आफनो दुबै आँखा दान गरका छन् । समाज सेवी स्वच्छ छबिका नेतालाई बाँकेले गुमाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x