१ श्रावण २०८३, शुक्रबार

बाँकेमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु, ४१ जना डिस्चार्ज

एसीपी संवाददाता

४ आश्विन २०७७, आईतवार १२:३० मा प्रकाशित

बाँकेमा आईतवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर रिपोर्टमा ८ जना तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा गरिएको रिपोर्टमा एक जना गरि कुल ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

बाँकेमा निको हुनेको संख्या १ हजार २ सय ४४

कोरोना पोजेटिभ हुनेमा ५ पुरुष र ४ जना महिला रहेका छन । योसंगै बाँके जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ९९ पुगेको छ ।

कोरोनाका कारण थप एक जना ५९ वर्षीया पुरुषको मृत्यू

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x