१ श्रावण २०८३, शुक्रबार
ब्राउन सुगर सहित कबाडिया र जसगड पक्राउ
नेपालगंज उपमहानगरपालिका वडा . ९ क्पिलानिपुरवा स्थित लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको सयुक्त टोलिले लागु औसधि सहित २ जनालाई पक्राउ गरेको छ । आज खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १३ वस्ने वर्ष ४० को रहिस कवाडिया को साथबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ प्लास्टिक हटाई सुद्द तौल गर्दा ९६ ग्राम ४९० मिलि ग्राम ब्राउन सुगर र नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुर वस्ने वर्ष ४० को बदरुदिन जसगढ सहित दुबै जनालाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Subscribe
Login
0 Comments



