१ श्रावण २०८३, शुक्रबार
भरतपुरमा सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव २०८१” भव्य रूपमा सुरु
आज देखि भरतपुर १९ द्वारा आयोजित “सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव २०८१” भव्य रूपमा सुरु भएको छ । महोत्सव उद्देश्य सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्दै, व्यापारिक गतिविधिहरूलाई थप प्रोत्साहन गराउने आयोजकले बताएको छ । भरतपुर र यसको आसपासको क्षेत्रको पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउनेछ बिश्वास गरिएको छ ।

Subscribe
Login
0 Comments



