१ श्रावण २०८३, शुक्रबार
भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक भुटान फर्किए
काठमाण्डूमा केही घण्टा बिताएर भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक भुटान फर्किएका छन्।
काठमाण्डूमा रहँदा उनले बौद्धनाथ र स्वयम्भुनाथको भ्रमण गरे।
बिहीवार बिहान परराष्ट्रमन्त्री आरजु राणा र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले उनलाई काठमाण्डू विमानस्थलमा स्वागत गरेका थिए।
भारत भ्रमणमा आएका उनी भुटान फर्किने क्रममा ‘ट्रान्जिट भिजिट’ का रूपमा काठमाण्डूमा अवतरण गरेको बताइएको छ ।
Subscribe
Login
0 Comments



