१८ भाद्र २०८३, बिहीबार

मिटरब्याजबाट पीडित नागरिकहरूले दिए ज्ञापनपत्र

एसीपी संवाददाता

१८ भाद्र २०८३, बिहीबार २२:३२ मा प्रकाशित

मिटरब्याजबाट पीडित नागरिकहरूको न्याय, सुरक्षा तथा उचित कानुनी समाधानको माग गर्दै पीडितहरू एकजुट भएका छन्। उनीहरूले २०८३ साल भदौ १८ गते बाँके जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
पीडितहरूले आफूहरूमाथि भएको आर्थिक शोषणको छानबिन गरी न्याय दिलाउन, अनुचित लेनदेनबाट सिर्जित समस्या समाधान गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न प्रशासनसमक्ष माग राख्ने जनाएका छन्।
पीडितहरूको अधिकार र न्यायका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x