१४ आश्विन २०८३, बुधबार

मोदीले कोरोना भाइरसको खोप लगाए

एसीपी संवाददाता

१७ फाल्गुन २०७७, सोमबार ०२:१३ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको खोप लगाएका छन् । सोमबारदेखि भारतमा शुरु भएको कोरोना भ्याक्सिनको दोस्रो चरणको शुरुआत गर्दै प्रधानमन्त्री मोदीले आफूले खोप लगाएका हुन् ।

उनले सोमबार बिहानै दिल्लीको एम्स अस्पतालमा कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका हुन् ।हाम्रोकुरा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x