१८ भाद्र २०८३, बिहीबार

यु–१९ एसिया कप: नेपालले दियाे भारतलाई ९५ रनको लक्ष्य

एसीपी संवाददाता

३ पुष २०८१, बुधबार १२:२० मा प्रकाशित

काठमाडौं – एसिसी महिला यु–१९ एसिया कपमा नेपालले भारतसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

समूह चरणको जारी दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसामू ९५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो  ।

नेपालका लागि कप्तान पूजा महतोले २५ तथा अलिशाकुमारी यादवले अविजित २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसके पछि  नेपाल ९४ रनमा सिमित भएको हो ।

भारतका लागि परुनिका सिसोडियाले चारसहित मिथाली र आनन्दिताले समान एक एक विकेट लिएका छन ।

बुटवल टुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x