३ भाद्र २०८३, बुधबार
युवा घरको तेश्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन
बुधबार सम्पन्न युवा घरको तेश्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
अधिबेशनको बन्द सत्रबाट शिव कुमार वर्माको अध्यक्ष्यतामा संस्थाको नयाँ कार्यसमितिको चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा वसन्ती रोकाया, सचिवमा रबिन्द्र बोहरा, कोषाध्यक्षमा शोभा थापा मगर, सहसचिवमा रमिता शाह चयन भएका छन् भने सदस्यमा क्रमश शुद्ध चौधरी, विवेक पराजुली, मनिष कर्माचार्य, सरीफ धोवि , प्रदिप बोहरा, मिना घर्ती चयन भएका छन् ।
Subscribe
Login
0 Comments


