२ श्रावण २०८३, शनिबार

राप्ती नदीकटानको समाधानको लागि प्रयास शुरु

एसीपी संवाददाता

१३ कार्तिक २०७७, बिहीबार १७:३७ मा प्रकाशित

बाँकेको राप्तीसोनारी गाउपालिकाले राप्ती नदीकटानको समाधानको लागि प्रयास थालेको छ ।
राप्तीनदीले वर्षेनी धार परिवर्तन गर्दै खेती योग्य जमिन कटानले वर्षेनी ठूलो धनजनको क्षती पुराउदै आएपछि प्रभावित स्थानमा तटबन्धको लागि पहल सुरु गरेको छ । गाउपालिकाको बीचबाट पूर्वपश्चिम भएर बग्ने राप्ती नदी पालिकाको प्राकृतिक स्रोत र सम्पत्ति पनि हो । तर यसले हरेक वर्ष राप्ती किनारका सयौ बिगाह खेतीयोग्य जमिन कटान, पटान र डुवान गर्दै बस्ति नै बिचल्लीमा पार्दै आएको छ । राप्ती नदीले बाँकेको राप्तीसोनारी गाँउपालिकाको बडाहरुमा वडा नं. १, २, ३, ४, ५, ६ र ७ लाई प्रभावित बनाएको छ । राप्ती नदीको कटानबाट सबैभन्दा बढी वडा नं. २ र ६ प्रभावित भएका छन । यसवर्ष नदीको धार गाउँतिर सोझिदा सम्पूर्ण बस्ती डुबानको जोखिममा परेपछि त्यहाँबाट १६ घरपरिवार विस्थापित भएको गाउपालिका प्रमुख लाहुराम थारुले जानकारी दिनुभयो । गाउपालिका अध्यक्ष थारुले राप्ती नदीको कटानबाट पीडित जनताले नजिकको सरकारलाई आफ्नो समस्या लिएर दैनिक आउने गरेको र आफुहरुले आफ्नो शक्ति र साधन स्रोतले भ्याएसम्म समाधानको

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x