१५ भाद्र २०८३, सोमबार

रोहीणि गाउँपालिकाको श्री राम जानकी मन्दिर कैलाशधाम मनहराधाम मा ५० बृक्षारोपण

एसीपी संवाददाता

२२ असार २०८२, आईतवार १८:२३ मा प्रकाशित

रुपन्देहीको रोहीणि गाउँ पालिका मा रहेको श्री राम जानकी मन्दिरमा बृक्षारोपण गरिएको छ । मन्दीरको वरिपरि शुद्ध वातावरणका लागी तथा अहिले आवश्यकता बनपर्यावरण मा विशेष ध्यान नदिए आउने दिनहरूमा वातावरणमा असर पर्ने छ । यसका लागि हामी सम्पूर्ण नागरिक जागरुकता साथ लाग्नु पर्छ भन्दै सोही उद्देश्यका का बृक्षारोपण गरिएको मन्दिरका पुजारी ध्रुव कुमार शर्मा ले जानकारी दिनु भयो । रोहीणि गाउँ पालिकाको श्री राम जानकी मन्दिर कैलाशधाम मनहराधाम मा ५० प्रजातिका बिरुवाहरु रोपिएको छ । स्थानीयको सहभागिता मा उक्त बिरुवा रोपिएको हो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x