१७ भाद्र २०८३, बुधबार

लागु औषध ब्राउन सुगर सहित मानिस पक्राउ

एसीपी संवाददाता

८ चैत्र २०८१, शनिबार २१:४० मा प्रकाशित

बाँके – जिल्ला बाँके जानकी गाऊँपालिका ५ बुडियागाउँ स्थित लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध व्यूरो नेपालगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा ऐ. ऐ. बस्ने बर्ष ६६ को रम्मन खानको साथबाट शुद्ध तोल ३९ ग्राम ६० मिली ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, नगद रु. ४२,६५०।- रुपैया र भे ६ प ३३०७ नं. को १५० सी.सी. को पल्सर मोटरसाईकल सहित रम्मन खाँ लाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x