१५ भाद्र २०८३, सोमबार

लागू औषध ब्राउन सुगर सहित २ जना ब्यक्ती पक्राउ

एसीपी संवाददाता

८ जेष्ठ २०८२, बुधबार २३:४४ मा प्रकाशित

नेपालगंज – जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा न. २१ स्थित सडक किनारमा शंकास्पद हिडिरहेको जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर १६ बस्ने बर्ष १९ को समिर बेहेना र ऐ.ऐ. बस्ने बर्ष ३१ को जुमाई सिद्दिकीलाई खानतलासी गर्दा निजहरुको साथबाट लागू औषध ब्राउन सुगर जस्तो धुलो पद्दार्थ पलाष्टिक हटाई सुद्द तौल गर्दा ७० ग्राम ५२० मिलिग्राम फेला आवशयक कानूनी प्रक्रिया अगाडी बढाईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x