१ श्रावण २०८३, शुक्रबार

विजय कुमार द्वारा नवरात्रि तथा बड़ा दशैको शुभकामना व्यक्त

एसीपी संवाददाता

२५ आश्विन २०८१, शुक्रबार १३:५० मा प्रकाशित

कृष्णनगर , असोज,२५

कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लायन्स क्लब आफ कृष्णनगर (325p) डिस्ट्रिक्ट मेम्बर विजय कुमार गुप्ताले नवरात्रि तथा बड़ा दशैको शुभकामना व्यक्त गरेका छन् l

अनुरोध सहित नवरात्रि तथा बड़ा दशैको अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै बड़ा दशै पर्व मनाउन अनुरोध गरे साथै नवरात्रि तथा बड़ा दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

गुप्ताले नवरात्रि तथा बड़ा दशैको पर्ब शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मर्यादित ढंगले पर्व मनाउन अनुरोध गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x