२ श्रावण २०८३, शनिबार

शनिबार पनि २४ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२९ कार्तिक २०७७, शनिबार १४:४२ मा प्रकाशित

भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार २४ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालले जारी गरेको सुचनामा दिउसो २ बजेसम्म १५ जना पुरुष र ९ जना महिलामा संक्रमण पुष्टि भएको हो । ९७ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा हालसम्म ४८ हजार ३६६ नमुना परीक्षण सम्पन्न भएको छ । त्यसमध्य४ हजार १२७ जनामा संक्रमण पुष्टि भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x