१८ भाद्र २०८३, बिहीबार

सडकमा फोहोर फाल्नेलाई धमाधम कारबाही

एसीपी संवाददाता

१८ मंसिर २०८१, मंगलवार १३:०४ मा प्रकाशित

नेपालगञ्ज – सडकमा फोहोर फाल्नेलाई धमाधम कारबाही नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेविरुद्ध शून्य सहनशिलताको नीतिका साथ निगरानी बढाएको छ । पछिल्लो समय अटेरी गर्ने विरुद्ध धमाधम कारबाही अगाडि बढाइएको छ । यसैक्रममा सडकमा स्वास्थ्यजन्य फोहोर फालेको पाइएपछि त्रिभुवनचोक सदरलाइन स्थित हरि ॐ मेडिकल हललाई पनि ‘नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला ब्यवस्थापन ऐन २०७५’ बमोजिम ५००० रुपैयाँ जरिवाना गरिएको छ ।
‘फोहोर ब्यवस्थापनमा सघाऔं-सभ्य नागरिकको परिचय दिऔं’

2 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x