१ श्रावण २०८३, शुक्रबार
समुदाय-प्रहरी साझेदारी कार्यक्रम”
समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न ।
“समुदाय-प्रहरी साझेदारी” अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत ईलाका प्रहरी कार्यालय .हरिवन, हजरिया र प्र.चौ. मोहनपुरले आफ्नो वडा एरियामा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दाहरुको सहभागितामा आत्महत्या न्यूनीकरण र जबरजस्ती करणी सम्बन्धी सचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

Subscribe
Login
0 Comments



