३२ असार २०८३, बिहीबार

सरकार ल्याएको कार्यनीति बिरोध नगर्न काङ्ग्रेसी नेतालाई देउवाको सुझाव

एसीपी संवाददाता

२१ बैशाख २०८२, आईतवार १३:४८ मा प्रकाशित

नेपाली काङ्ग्रेस को बैठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त बसेको कांग्रेस संसदीय दलको बैठकमा
नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस र एमालेको सयुक्त सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना नगर्न र सहयोग हुने गरी रचनात्मक रुपमा छलफलमा सहभागी हुन निर्देशन दिनु भएको छ ।

एमाले र कांग्रेसको बीचमा धाँजो फटाएरधां सरकारमा समस्या ल्याउन खोज्ने प्रचण्ड लगायतका व्यक्तिहरूलाई राम्रै शिक्षा मिलेको होला।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x