२ श्रावण २०८३, शनिबार
सरकारको न्युनतम साझा कार्यक्रम बनाउने सहितको निर्णय गर्दै
अजय सिंह , काठमाडौं । आज सरकारमा रहेका सत्तारुढ दलहरुको बैठक हुने भएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा विभिन्न दलका नेताहरू उपस्थिति हुने भएको छ ।
आजको बैठकमा विशेष गरि सत्तारुढ दलहरुले सरकारको न्युनतम साझा कार्यक्रम बनाउने र अन्य विषयमा छलफल हुने श्रोतले जनाएको छ ।
मुख्य दल नेपाली काङ्ग्रेस र एमाले अहिले सरकारमा रहेका छ्न । आइतवार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट भएको थियोे । आज सरकारले न्युनतम साझा कार्यक्रम बनाउने बारेमा छलफल गर्ने निर्णय भएको थियोे ।
Subscribe
Login
0 Comments



