२ श्रावण २०८३, शनिबार

सार्थक वार्ता गर, उधारो होईन

एसीपी संवाददाता

२२ आश्विन २०७७, बिहीबार ०८:५४ मा प्रकाशित

युवाहरुद्धारा डाक्टर केसीको माँगको सम्बेधन गर भन्दै आवाज उठ्न थालेको छ । केहि दिन अघि नेपालगंमा डा. गोबिन्द केसीको समर्थनमा र्यालीको आयोजना गरियो । साथै उनको माँगको तत्काल सरकारले संम्बोधन गर्नु पर्छ युवाहरुको माँग हरेको थियो अहिले देश भरका युवाहरुले आफ्नो समाजिक संजालमा पोस्ट गर्न शुरु गरेका छन् । मेची देखि महाकाली सम्म युवाहरुको एउटै आवाज उठीरहेको छ । डा केसीको मागप्रति सरकारले वास्ता नगरेको भन्दै चौतर्फी विरोध पनि शुरु भएको छ ।

  • समाजिक संजाल (बिके उपाध्याय) बसन्त कुमार शर्मा उपाध्यायको फेसबुकबाट

२५ बर्ष देखि धर्ना !! १९ पटकमा २५ दिन पुग्यो : डा.गोविन्द के.सी. थाक्ने छैनन,मर्ने छैनन डटिरहने छन् ।एक दिनको कुरा हो मास्टर विजय बाटोमा हिंडिरहँदा ४-५ बर्षको बच्चा र उस्की आमा बाटोम हिंडीरहेका देखे । त्यति मात्रै होईन उनले आमासँग छोराले गरेको विलौना पनि सुने -‘माँ, कहीं से आटा ले आ,शाम को तू रोटी बना लेना, बहुत भूख लगी है।

त्यही घट्नाबाट प्रभावित मास्टर विजय सिंहले राजीनामा गरे । अनि सुरु भयो धर्ना जो आज सम्म पनि जारी छ । यसबीच भारतमा कति सत्ता बदलिय तर माष्टर विजयको धर्ना जारी छ ।

‘भूमाफिया र भ्रष्ट्राचार विरुद्ध भारतको उत्तर प्रदेश,मुजफ्फरनगरमा मास्टर विजय सिंहले 26 फरवरी 1996देखि धर्ना दिई रहेका छन् । २५ दिन भईसक्यो,आखिर किन सरकार निदाएको होला ???सार्थक वार्ता गर,उधारो होईन ।

आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी रहने-डा.केसी

आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी रहने-डा.केसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x