१ श्रावण २०८३, शुक्रबार

सुशासन तथा वित्तीय अनुशासन सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी

एसीपी संवाददाता

२० मंसिर २०८१, बिहीबार १२:२३ मा प्रकाशित

काठमाडौं –  खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनामा विराटनगरमा आयोजित “सुशासन तथा वित्तीय अनुशासन सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी २०८१” सम्पन्न भएको छ । 
कार्यशाला गोष्ठीले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना तथा गुनासोको प्रभावकारी व्यवस्थापन गराउन, वित्तीय अनुशासन कायम गराउन र बेरुजु फर्छ्यौट र सम्मपरिक्षणको लागि अविलम्ब पेस गरी, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सकोस भनी मानिनिय खाने पानी मन्त्री प्रदीप यादव शुभकामना दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x