३२ असार २०८३, बिहीबार
१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम शुरू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा उद्घाटन
काठमाडौं, – अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा आयोजित १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम शुरू भएको छ । कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयो। 
सो अवसरमा महासंघका संस्थापक नरबहादुर कर्मचार्यको तस्वीरमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको छ।आज कर्मचार्यको सतवार्षिकी पनि हो ।
अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्बोधन गर्दै हुनुहुन्छ ।
Subscribe
Login
0 Comments



