२९ माघ २०८२, बुधबार

अब अमेरिकाको नजर इरान माथी

एसीपी संवाददाता

२८ पुष २०८२, सोमबार ११:५९ मा प्रकाशित

एजेन्सी –  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सामाजिक सञ्जालमार्फत देशभित्र भइरहेका विरोधप्रदर्शनलाई विदेशी शक्तिको उक्साहट भएको बताएका छन्।

खामेनी का अनुसार अमेरिका–इजरायलले इरानलाई अस्थिर बनाउन आन्तरिक असन्तोषलाई प्रयोग गरिरहेका छन्।
उनले साम्राज्यवादी हस्तक्षेपविरुद्ध जनतालाई ध्रुवीकृत गर्ने राजनीतिक सन्देश दिदै इरानले विजयको सुनिश्चित गर्ने र जनताले गहिरो सँग अनुभव गर्ने बताएका छन।

जहाँ जनअसन्तोष हुन्छ, त्यहाँ साम्राज्यवादी हस्तक्षेपको खेल पनि सुरु हुन्छ। इरानमा कस्तो राजनैतिक प्रणाली हुने भन्न्ने कुरा त्यहाँका जनताको निर्णायक र सार्बभौम अधिकार हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x