३० असार २०८१, शनिबार

आयलको मुल्यमा वृद्धि

एसीपी संवाददाता

१७ पुष २०७६, बिहीबार ०७:०८ मा प्रकाशित

बाँके, पुस १७
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १११ रुपैयाँ, डिजेल र मट्टितेलको १०० रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x