२ श्रावण २०८३, शनिबार

केन्द्रिय समितिमा ३२ जना थारु नेता सहित समिती बिस्तार

एसीपी संवाददाता

१० कार्तिक २०७७, सोमबार ०२:२५ मा प्रकाशित

जनता समाजवादी पार्टिले केन्द्रिय समितिको बिस्तार गर्दै ३२ जना थारुलाई केन्द्रिय समितिमा चयन गरेको हो । यसगरी कार्तिक ३ र ४ गते चलेको उक्त बैठकबाट थारु कल्याणकारणि सभाको पुर्व महामन्त्री तथा थरुहट आन्दोलनको अगुवा राजकुमार लेखिलाइ राजपाले श्रम तथा रोजगार बिभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

आदिवासी जनजाती महासङको पुर्व अध्यक्ष समेत रहेको आदिवासी तथा थारु नेता लेखीले राजपाको तर्फबाट सप्तरीबाट चुनाव समेत लडेका थिए ।

बैठकबाट मानिन्य सान्सद रेशम चौधरीलाई रिहाइ गराउन देश भरी अभियान चलाउने निर्णय समेत गरेका छन । यसैगरी जसपाको वन तथा वातावरण बिभागको प्रमुखमा पुर्व राज्य मन्त्री गोविन्द चौधरीलाई जिम्मेवारी दिइएको छ ।

संघीय परिषदको अध्यक्षको जिम्मेवारि पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई दिएको जसपाको बैठकले केन्द्रिय सद्स्यमा थारु कल्याणकारणि सभाको उपत्यका सचिब एवम थरुहट थारुवान रास्टृय मोर्चाको केन्द्रिय महासचिव तुलसी थारु ,थारु कल्याणकारणि सभा बिराटनगरको अध्यक्ष कल्पना चौधरी , कैलालीका थारु नेता कृष्ण कुमार चौधरी लगायत ३२ जना थारुलाइ केन्द्रिय समितिमा चयन गरेको छ । थारुहटबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x