१० कार्तिक २०८१, शनिबार

कोराना भाइरसलाई दृष्टिगत गर्दै सभा, सम्मलेन, मेला, महोत्सव नगर्न बाँके प्रशासनको अनुरोध

एसीपी संवाददाता

२२ फाल्गुन २०७६, बिहीबार ००:१४ मा प्रकाशित

कोभिड १९ अर्थात कोराना भाइरसलाई दृष्टिगत गर्दै कुनै पनि सभा, सम्मलेन, मेला, महोत्सव नगर्न बाँके प्रशासनले अनुरोध गरेको छ । कोरोनाको सम्भावित जोखिज कम गर्ने उद्देश्यले ठूलो समूह सहभागी हुने कुनैपनि सभा सम्मेलन नगर्न जिल्ला प्रशासन कार्यालय बाँकेले बुधवार जारी गरेको सूचनामा उल्लेख छ ।
प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका पत्रानुसार सभा, सम्मेलन, मेला, महोत्सवहरु हाल स्थगित गर्न प्रशासनले आग्रह गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x