११ मंसिर २०८३, बिहीबार
जनतान्त्रिक तराई मुक्ति मोर्चाले मनायो बिरेन्द्र राजाको जन्मदिन
आज पौष १४ गते नेपाल र नेपालीले प्रजातान्त्रिक प्रजावत्सल राजाको रुपमा श्री ५ वीरेन्द्र शाहलाई सम्झिने दिन ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियानको सिरहा जिल्ला मिर्चैया नगर जनपरिचालन समितिद्वारा स्वर्गीय राजा वीरेन्द्रको ७६औं जन्मोत्सव मनाईएको छ ।
नेपाली राजनीतिमा चीनको हस्तक्षेप ,नाकामा नेपालीहरुको सामान रोकि दु:ख दिदै
कार्यक्रम मोर्चाका जिल्ला सदस्य श्री चन्द्रशेखर साह (डब्लु जी) को विशेष एवं प्रमुख आतिथ्य एवं मिर्चैया नगर जनपरिचालन समिति संयोजक श्री मुन्ना यादव जीको अध्यक्षतामा सम्पन्न भएको थियो ! हिमालिनि बाट
Subscribe
Login
0 Comments


