जनमत पार्टीको ११ नम्बर वडा अधिवेशन सम्पन्न्
जनमत पार्टीका नेता इरफान अहमद शेषको प्रमुख आतिथ्यमा ११ नम्बर वडाको अधिवेशन गरेको छ,
अध्यक्षमा अल्ताफ राई, उपाध्यक्ष – प्रभा वंसकार, कोषाध्यक्ष -; शन्तोष मौर्या, सचिव – सदस्यद्वय- विजय कुमार गुप्ता , सकिल कबाडिया, मुबारक राई, नन्दलाल वैश्य, राजित काँदू, सल्मा राई, जहिरुन निशा सल्मानी रहेका छन, आजको कार्यक्रममा जिल्ला अध्यक्ष रियाज अहमद शेष, विद्यार्थी जनमतका नेता रियाज अंसारी, जिल्ला सदस्य जाबिर हल्वाई, जिल्ला सहयोगी शैलेन्द्र कुमार कर्ण, विद्यार्थी जनमत संघका नेताद्वय मुकिम अंसारी, अक्षय सोनकर , जिल्ला सदस्य नाजमा बागवान, जोया शेष, साबिर अलि अंसारी लगायतका नेताहरूको सहभागिता रहेको नेता जाबिर हल्वाईले बताएका छन ।
दुई मन्त्री ३ सांसद टोलीको चीन नाकामा स्वागत त परे जाओस सामान्य शिष्टाचार पनि गरेनन्
आजको कार्यक्रममा बोल्दै नेता इरफान शेषले आज सम्म मधेशलाई सम्पूर्ण पार्टीले ठगिगरि रहेकोले मधेशमा आउने दिन जनमत यानी जनता राज आउने ठोकुवा गरेका छन, नेता शेषले बोल्दै मधेशी नेताहरूलाई समेत अबको दिनमा मधेशी जनताले धपाउने चेताबनी समेत दिइएका छन। नेता शेषले अब मधेशमा मधेशीको मात्र शासन स्वीकार हुने भनेका छन ।




