१२ असार २०८३, शुक्रबार

जसपा नेपाल क्षेत्र नं. ४ द्वारा मिर्जापुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

२४ आश्विन २०७७, शनिबार १२:४८ मा प्रकाशित

धर्मेन्द्र प्रसाद यादव, विरगंज२४ असोज-, जनता समाजबादी पार्टी नेपाल क्षेत्रीय समन्वय समिती क्षेत्र नं. ४ द्वारा मिर्जापुरमा दसैं, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।देसमा बैकल्पिक शक्ति निर्माणको लागि गाउँ स्तरबाट नेता कर्याकर्तालाई संगठित गरि गरिब, उत्पतिडित, दलित, पिछडा बर्ग, मुस्लिम र महिलाको अधिकार, पहिचान र सम्मानको लागि संगठित भइ अगाडि बढन आग्रह गरिएको छ ।

जसपा नेपालका नेता तत्कालीन समाजबादी पार्टी क्षेत्र नं. ४ का अध्यक्ष लालबाबु साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य एवं प्रदेश सांसद मा. प्रहलाद गिरी, बिशिष्ट अतिथि बिरगंज महानगरपालिका प्रमुख बिजय सरावगी, केन्द्रिय सदस्य शशीकपुर मिया, बिरेन्द्र यादव, फिरोज मंसूर, सि.पु तिवारी, सघिय परीसद सदस्य शलाउदिन अहमद, शिव जी सोनी, जि.उपाध्यक्ष मोस्तकीम अंसारी, नेता सुन्दर कुर्मी, संतोष तिवारी, मुकेश दुवेदी, जितेन्द्र यादव, नजिर मिया युवा नेता अजय यादव, शिव कुमार साह र रामबाबु यादव लगायतको नेता कर्याकर्ताको सहभागिता रहेको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ विद्यालय भवन निर्माण सम्पन्न

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x