२ श्रावण २०८३, शनिबार

तरुणदलको आज स्थापना दिवस , १५ गते फलफुल बितरण गरिने

एसीपी संवाददाता

१० कार्तिक २०७७, सोमबार ०७:२६ मा प्रकाशित

नेपाली काग्रेशको प्रमुख भातृ संस्था नेपाल तरुण दलले आफ्नो स्थापना दिवसका दिन बडा दशै परेकोले ६७ औँ स्थापना कार्यक्रम अघि सारेको छ ।
देशमा फैलिएको कोरोना महामारीका कारण र बडा दशै परेकोले ६७ औँ स्थापना कार्यक्रम अघि सारेको हो ।

केन्द्रिय कार्य समितीले तरुणको ६७ औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते रचनात्मक र सिर्जनात्मक क्रियाकलाप गरेर देशभर स्थापना दिवस मनाउने निर्णय गगरेको थियो तर आज दशै आजै भएकोले आगाडी सरको छ । यस्तै बाँँकेमा पनि तरुण कार्तिक १५ भेरी अस्पतालमा रहेका बिरामीहरु फलफुल बितरण गरिने तरुण दल नगर अध्यक्ष सन्दिप जंग शाहले जनाएका छन् ।

केन्द्रिय समितिमा ३२ जना थारु नेता सहित समिती बिस्तार

सोमबार वडादशै भएकोले स्थापना दिवस कार्यक्रम स्थागित गरेको हो । केन्द्रिय निर्णय अनुसार प्रत्येक जिल्लामा तरुण दलले बिभिन्न रक्तदान, खेलकूद, सरसफाइ, विचारगोष्ठी, ¥याली, प्रभातफेरी, चियापान लगायतका कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

दलले स्थापना दिवस मनाउन सबै जिल्लालाई परिपत्रसमेत गरेको थियो । विसं २०७३ कात्तिकमा अन्तिम सात निर्वाचन भएको तरुण दलले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x